पदाधिकारी

श्री नित्यानन्द शर्मा graphic

श्री नित्यानन्द शर्मा

प्रमुख

पढ्नुहोस..

श्री चेतना चाैधरी graphic

श्री चेतना चाैधरी

उप-प्रमुख

पढ्नुहोस..

श्री  माेहन सुवेदी graphic

श्री माेहन सुवेदी

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

श्री सरस्वती नेपाली

सदस्य

पढ्नुहोस..

श्री हरि देवी पाेख्र्रेल

सदस्य

पढ्नुहोस..

श्री टाेपाराम चाैधरी

सदस्य

पढ्नुहोस..

श्री द्रुपती चाैधरी

सदस्य

पढ्नुहोस..

श्री कल्पना श्रीपाली

सदस्य

पढ्नुहोस..

श्री कुल बहादुर बुढा मगर

सदस्य

पढ्नुहोस..

श्री जुन कुमारी बुढा

सदस्य

पढ्नुहोस..

दाङ जिल्लाको संक्षिप्त परिचय

- दाङ जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अंचलको विकासोन्मुख जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उतर प्रदेश, पूर्वमा प्यूठान, अर्घाखाची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्यूठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन् । विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतह देखि २१३ मिटर उचाईबाट शुरु भइ २०५८ मिटर सम्म फैलिएको छ । यो जिल्ला ८२२" देखि ८२५" पूर्वि देशान्तर तथा २७‍३६ मिनट देखि २८‌११ उत्तरी अक्षांश बीच रहेको छ । जिल्लाको कूल क्षेत्रफल २९५५ वर्ग कि.मि. रहेको छ । यस जिल्लाको पूर्व पश्चिम लम्बाई ९० कि. मि. र उत्तर दक्षिण चौडाई ७२ किलोमिटर छ । यस जिल्लामा कूल २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । यस जिल्लाको सबै भन्दा अग्लो उचाईमा रहेको ठाउँ बङ्गलाचुली गाउँपालिका अन्तर्गत पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मिटरको उचाईमा रहेको छ । यस दाङ जिल्लाको सदरमुकाम घोराही ६७८ मिटर र तुल्सीपुर ६६३ मिटरको उचाईमा रहेको छ । स्रोत : जिविस दाङ
थप पढ्नुहोस्
Skip to toolbar